 |
संविधानसभाको चुनाव बारे छलफल जारी |
सबै राजनीतिक दलहरु अन्तरिम संविधानमा उल्लेख भए बमोजिम मिश्रित चुनाव पद्धतिका आधारमा मतदाता सामु जान अझै तयार नरहेको अवस्थामा प्रधानमन्त्री र प्रमुख निर्वाचन आयुक्तबीच छलफल भएको छ। |
|  |
सुरक्षाकर्मी प्रयोग गर्दै यातायात सञ्चालन |
आन्दोलनरत चुरे भावर एकता समाजले विभिन्न मागहरू राख्दै विगत पाँच दिनदेखि पूर्व पश्चिम राजमार्गमा सवारी साधनहरू चलाउन अवरोध खडा गरेपछि सरकारले प्रहरी सुरक्षा दिंदै सडकमा सवारीहरू सञ्चालन गरेको छ। |
|