प्रमुख पृष्ठ | विगतका समाचारहरु | डाउनलोडस् | लेख रचना तथा समाचार पठाउनुहोस् | प्रतिक्रिया पठाउनुहोस्
   ताजा खबर:
विज्ञापनहरु:
   News Last Updated: 2007-08-13

संविधानसभाबाट राजतन्त्र अन्त्य हुन्न : प्रचण्ड
आठदलीय सरकारको एउटा प्रमुख घटक नेकपा माओवादीका अध्यक्ष प्रचण्डले यथास्थितिमा संविधानसभाको निर्वाचन हुनेमा अविश्वास व्यक्त गर्दै भै हाले पनि त्यसबाट राजतन्त्र उन्मूलन हुने सम्भावना अन्त्य भएको बताएका छन्।
मुख्य खबरहरु
गुञ्जियो नयाँ राष्ट्रिय गान
विभाजित कांग्रेस एक बनाउने प्रयास तीव्र
बाढी प्रभावित क्षेत्रमा राहत वितरण कार्य तीव्र
राजदूतहरूद्बारा प्रधानमन्त्रीसमक्ष ओहदाको प्रमाणपत्र पेश
निर्वाचन सहयोगको प्रतिबद्धता
प्रहरी-वाईसीएल समन्वय असम्भवः नेपाल
विविध समाचार
हिरक जन्मदिनले उब्जाएको राजनीति तरङ्ग
करोडौँको भवन अलपत्र आइटी पार्क सञ्चालन अन्योलमा
संविधानसभाको चुनाव बारे छलफल जारी
सबै राजनीतिक दलहरु अन्तरिम संविधानमा उल्लेख भए बमोजिम मिश्रित चुनाव पद्धतिका आधारमा मतदाता सामु जान अझै तयार नरहेको अवस्थामा प्रधानमन्त्री र प्रमुख निर्वाचन आयुक्तबीच छलफल भएको छ।
सुरक्षाकर्मी प्रयोग गर्दै यातायात सञ्चालन
आन्दोलनरत चुरे भावर एकता समाजले विभिन्न मागहरू राख्दै विगत पाँच दिनदेखि पूर्व पश्चिम राजमार्गमा सवारी साधनहरू चलाउन अवरोध खडा गरेपछि सरकारले प्रहरी सुरक्षा दिंदै सडकमा सवारीहरू सञ्चालन गरेको छ।
   फिचर, विचार, विश्लेषण
 
 
यो साता पनि तर्राई बलेको बल्यै भयो । तस्वीरमा हर्ेनुहोस् नेपालले यस आन्दोलनमा व्यहोर्नु परेके धन र जनको क्षति   नेपालमा सधै इन्धनको कमी
नेपालले के गर्दा यो समस्याबाट सधैको लागि छुटकारा पाउला
आफ्नो मत व्यत्त गर्नुहोस्
     
 
 
     
 

  यो साइट अहिले सम्ममा 8185 पटक हेरिईसकेको छ ।
Copyright © 2007 www.hatemalo.com